‘छोरी मान्छे बिग्रिएर’ भन्दै रत्न र सारिका (भिडियो)

साउन, काठमाडौं।

तिज नकिदै जाँदा गायक गायिकाले यसैलाई लक्षित गरेर गीत सार्वजनिक गर्ने क्रम बढ्दो छ । यस्तैमा गायिका प्रविना ढकालले पनि तिज गीत ‘छोरी मान्छे बिग्रिएर ..’ ल्याएकी छन् ।उनले यो गीत आकर्षक भिडियो सहित बाहिर ल्याएकी हुन् । दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

गीतको भिडियोमा निर्देशक कलाकार रत्न जोशी र अभिनेत्री सारिका केसीले मोडलिङ गरेका छन् । भिडियो पनि रत्न जोशीले नै निर्देशन गरेका हुन् ।