
<pre><b>साउन, काठमाडौं। </b></pre><p style="text-align: justify; ">अजय देवगन र इमरान हाशमी को अपकमिंग फिल्म 'बादशाहो'को ट्रेलर रिलीज भइसकेको छ। यसअघि मिडियामा सेंसर बोर्डले फिल्ममा रहेको अजय र इलियानाको केही इंटीमेट सीनहरुमाथि कैंची चलाएको खवर बाहिरिएको थियो। तर सोमवार आफ्नो फिल्म को ट्रेलर रिलिजको मौकामा अजय र फिल्मका निर्देशक मिलन लुथरियाले यस खवरलाई गलत बताउँदै फिल्ममा कुनै कैची नचलाएको बताएका छन्। अजयले अगाडि भने -'हामीले कुनै पोर्न फिल्म बनाएको छैनौं। '</p><p style="text-align: justify; ">फिल्म का निर्देशक मिलन लुथरिया ले बताए -'मलाई लाग्दैन की मेरो टीमको अलावा कसैलाई फिल्ममा के राख्ने र नराख्ने फैसला गर्ने हक छ। यो केवल अफवाह हो।' </p><p style="text-align: justify; "> फिल्ममा अजय देवगन, इमरान हाशमी, विद्युत जामवाल, इशा गुप्ता, इलियाना डिक्रूज र संजय मिश्रा देखिनेछन्। र यो फिल्म १ सेप्टेम्बरमा रिलिज हुँदैछ। एजेन्सी</p>