
<pre><b>साउन, काठमाडौं। </b></pre><p style="text-align: justify; "> बलिउड एक्ट्रेस कंगना रनावतको अपकमिंग फिल्म सिमरनको ट्रेलर रिलीज भएको छ। ट्रेलरमा फ्यानहरुले कंगनाको चुलबुले अन्दाज देख्न सक्नेछन्। कंगनाको अन्दाजले दर्शकहरुलाई फिल्म क्वीन की रानीको याद दिलाउनेछ। हंसल मेहताले निर्देशन गरेको यस फिल्मलाई अपूर्व असरानीले निर्माण गरेका हुन्।</p><p style="text-align: justify; ">फिल्म १५ सेप्टेम्बरबाट हलहरुमा लाग्नेछ। कंगनालाई पछिल्लोपटक फिल्म रंगून मा देखिएको थियो। भने सिमरन पछि उनी 'मणिकर्णिका द क्वीन अफ झांसी' मा देखिने भएकि छिन्। फिल्मको अहिले सुटिंग भइरहेको छ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/_LUe4r6eeQA" width="640" height="360" class="note-video-clip"></iframe> एजेन्सी</p>