‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’मा शम्भुजित बास्कोटालाई दीर्घ सेवा सम्मान

साउन, काठमाडौं।

सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । बास्कोटालाई गीतसंगीतको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएबापत दीर्घ सेवा सम्मान प्रदान गर्न लागिएको हो ।

त्यस्तै यो अवार्डमा चन्द्रमणि गौतम र कुवेर गिरीलाई पनि सम्मान गरिने भएको छ । तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४मा लोकसञ्चारकर्मी सम्मान चन्द्रमणि गौतम र रङ्ग पत्रकारिता सम्मान कुवेर गिरीलाई गरिने भएको हो । आगामी साउन २७ गते धादिङको ओम शान्ति चलचित्र मन्दिरमा पाँच उत्कृष्टबाट सर्वोत्कृष्ट छानिने सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा उनीहरुलाई सम्मानित गर्न लागिएको हो ।

‘नुवाकोटबाट प्रकाशित हुँदै आएको सुन्दरादेवी सन्देश पत्रिका प्रकाशन गर्दै आएका छौ । मोफसलबाट शुरु गरेको यो प्रतियोगिता अहिले राष्ट्रिय स्तरको गर्न सफल भएका छौ,’ आयोजक समितिका अध्यक्ष किरण अधिकारीकाले भने ।

आधुनिक र लोकदोहारी विधामा हुने उक्त अवार्डमा २१ विद्यामा अवार्ड प्रदान गरिने आयोजक समितिका सदस्य सचिव मनोज थापाले बताए । अवार्डको निर्णायकमा संयोजक वरिष्ठ रङ्ग पत्रकार तथा गीतकार शान्तिप्रिय, सङ्गीतकार सन्तोष श्रेष्ठ र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सर्जक चन्द्र शर्मा रहेका छन् । कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा. लि. काठमाडौंले गर्ने भएको छ । कार्यक्रमको मुख्य सहयोगी संस्था धादिङ उद्योग वाणिज्य माहासघं रहेको छ ।

उत्कृष्ट ५ नोमिनेशनमा निम्न रहेका छन्ः–

आधुनिक सर्वोत्कृष्ट गायक

१, शिव परियार – नभेटी नभेटी
२, कृष्ण काफ्ले – ला छैन् माया पिरती
३, दिनेश गौतम – पैसाकै लागि बाच्छ मान्छे
४, जगदिश समाल – आज पनि
५, स्वरुपराज आचार्य – मृत्यु पछि ।

सर्वोत्कृष्ट गायिका

१, योजना पुरी – मत बस्नै नसक्ने
२, इरा न्यौपाने –चित्त मेरो
३, शोभा पाण्डे – मेरो चरित्रमा शंका गर्ने तिमिको
४, एन्जिला रेग्मी – क पुरी क
५, सहिमा श्रेष्ठ –  तिमी बोल ।

सर्वोत्कृष्ट गीतकार

१, कृष्णहरि बराल – मेरो चरित्रमा शंका गर्ने तिमिको
२, पुरुषोत्तम बस्नेत – पैसाकै लागि बाच्छ मान्छे
३, भगिरथ दाहाल – म रुँदा
४, लालकुमार बराल – कोही कोहीको माया
५, किरण नेपाली – तिमीलाई रोजेको ।

सर्वोत्कृष्ट सङ्गीतकार

१, सुरेन्द्र श्रेष्ठ – म रुँदा
२, रिमेश कुमार थापा – दुई दिनलाई मुटु
३, सुनिल मास्के – डाँडै छोए फुल
४, दिपक शर्मा – मन पर्छ मलाई
५, गैरे सुरेश – मेरो चरित्रमा शंका गर्ने तिमी को ।

सर्वोत्कृष्ट नवगायिका

१, बुनु उपे्रती – टुट्यो टुट्यो
२,  प्रतिक्षा भण्डारी – भाउ खोज्ने

३, लक्ष्मी तामाङ – उडि जाने ।

सर्वोत्कृष्ट भिडियो निर्देशक

१, वि पाण्डे – निष्टुरीले मान्दै मानिन
२, सोनाम पाख्रिन – म रुँदा
३, मनोज विष्ट – भमरा
४, नविन गुरुङ – उडी जाने
५, नारायण ढकाल – हजार चोट ।

सर्वोत्कृष्ट भिडियो सम्पादन

१, प्रविण श्रेष्ठ – म रुँदा
२, दिपक विष्ट – कोही कोहीको माया
३, माधव बेल्वासे – मृत्यु पछि
४, टेकेन्द्र शाह – आजपनि
५,  निशान घिमिरे – तिम्रै पिरले ।

सर्वोत्कृष्ट मोडल केटी

१,  जान्वी बोहरा – चित्त मेरो
२, मञ्जिता केसी – सम्झेर फेरी
३, खुस्बु खड्का – तिमी बोल
४, अनु शाह – आज पनि
५, सृष्टि खड्का – निष्टुरीले मान्दै मानिन ।

सर्वोत्कृष्ट मोडल केटा

१, पुष्पल खड्का – भमरा
२, राजेन्द्र लुईटेल – मृत्यु पछि
३, निराजन प्रधान – हे गोरी
४, के.के. अधिकारी – झड्का
५,  सनम कठायत – कर्मै खोटी ।

सर्वोत्कृष्ट भिडियो  छायाँकार

१,  अजय रेग्मी – कोही कोहीको माया

२, अमृत सुनुवार – सम्झेर फेरी

३, ज्ञानेन्द्र शर्मा– आज पनि

४, अर्जुन तिवारी – निष्टुरीले मान्दै मानिन

५, रविन्द्र बराल – शिरशिर ।

लोकदोहोरी सर्वोत्कृष्ट गायक

१, मौसम गुरुङ –तिमी फुल हौ कालि

२, कृष्ण रैले– आज गाउँमा

३, विरही कार्की –आमा

४, पशुपति शर्मा– प्लेनमा सरर

५, मेक्सम खाती– मायाले माया लुकायो ।

सर्वोत्कृष्ट गायिका

१,  मिना लामा – झम्के साँझमा
२, उमा श्रेष्ठ – बरको छायाँ
३, मञ्जु गौतम –  हेलम्बुको स्याउँ
४, भुमिका गिरी – सातो पुत्लो गयो
५, सम्झना लामिछाने मगर – मायाले माया लुकायो ।

सर्वोत्कृष्ट नवगायिका

१, टिका तारामीमगर – गुन्द्रुकलाई पकाउनु पर्दैन
२,  बसन्ती थापा – लालु पाते
३, वर्षा सिलवाल – ज्यान प¥यो  चिटिकै ।

सर्वोत्कृष्ट नवगायक

१, प्रेम शर्मा – मुग्लान झरी
२, तिलक परियार – तोरी हरियो
३, धनराज चुनारा– आउन सगैं
४, खेम सेञ्चुरी – तामे करुवा
५, सागर विसी – सालघारीको छेउ ।

सर्वोत्कृष्ट मोडल केटा

१, दिनेश थापा– बोली नफेर
२, महेन्द्र गौतम – बाच्छु मर्दिन
३, दुर्गेश थापा– तिमी फुल हौ काली
४, प्रकाश सपुत– मायाको पोको
५, धुर्व हिमाली – मायाले माया लुकायो ।

सर्वोत्कृष्ट मोडल केटी

१, रुपा कंडेल – तिम्रै सम्झनामा
२, लिला गिरी  – एक चोटी भेट्न पाए हुनी
३, रितु तामाङ – गोर्खा जाने पुल
४, रिना थापा मगर– भुरुरु पुतली
५, दिपासा विसी – लालु पाते ।

सर्वोत्कृष्ट भिडियो सम्पादन

१, प्रविण भट्ट – आज गाउँमा
२, नविनघर्ति मगर– केटी पट्याउन
३, पवन सिंखडा– बाच्छु मर्दिन
४, सुजन शाही –तिम्रै सम्झनामा

५, दिपक विष्ट – एक चोटी भेट्न पाए ।

सर्वोत्कृष्ट भिडियो  छायाँकार

१, करण चैसिर – बाच्छु मर्दिन
२, राजेश घिमिरे – तिम्रै सम्झनामा
३, सुरेश श्रेष्ठ – एक चोटी भेट्न
४, हरिनारायण चौधरी – मायाले माया
५, दुर्गा पौडेल – आज गाउँमा

सर्वोत्कृष्ट भिडियो  निर्देशक

१, मिलन श्रेष्ठ – त्यो दिन सम्झेर
२, होम धिताल – फुलमा तिमी
३, कपिल लामा – तिम्रै सम्झनामा
"४, प्रकाश भट्ट – मायाले माया
५, क्रान्ति केसी – तिमी फुलहौ काली ।

सर्वोत्कृष्ट शब्द

१, पवित्रा राई – तिम्रै सम्झनामा
२, पुस्कल शर्मा – एक चोटी भेट्न
३, शिखर गजरकोटे – चरि भएदेखी
४, एकनारायण भण्डारी  – निभेको आगो
५, सुमधुर केसी – तिमीफुलहौ कालि ।

सर्वोत्कृष्ट लय

१, शिखर गजरकोट – हावा पानीले
२, उद्धव कार्की – नुवाकोटे कोहि भन्दा
३, भगवती उप्रेति – कान्छि स्वास्नी
४, सूर्य न्यौपाने – बाच्छु मर्दिन
५, तेजेन्द्र विवस – तिम्रै सम्झनामा ।