
<pre><b>साउन, काठमाडौं। </b></pre><p>बलिउड स्टार संजय दत्त को अपकमिंग फिल्म भूमिको ट्रेलर रिलीज भएको छ। जेल बाट बाहिर निस्किएपछि संजय दत्तले यसै फिल्मबाट कमव्याक गरेका हुन्। फिल्म मा संजय को साथमा अदिति राव हैदरी पनि देखिएकी छिन् जसले संजयको छोरीको रोल निभाएकी छिन्।फिल्मको ट्रेलर एक्शनका साथै उत्कृष्ट डायलगहरुले भरिएको छ। </p><p>फिल्म एक रिवेंज ड्रामा रहेको छ जसले बाबु छोरीको नातालाई उजागर गर्न खोजेको छ। फिल्म २२ सेप्टेम्बरमा रिलिज हुँदैछ। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/AgiFCRU0MXg" width="640" height="360" class="note-video-clip"></iframe>एजेन्सी</p>