साउन, काठमाडौं ।

बिगत सात बर्ष देखी नियमित रुपमा आयोजना हुँदै आएको ‘लिटिल स्टार’ को सातौं संस्करण पनि शुरु भएको छ । शनिबार त्रिपुरेश्वरस्थित मुड्स रेष्ट्रोमा आयोजित प्रारम्भिक चरणको अडिसनबाट जम्मा ६० प्रतियोगी छानिएका छन् ।

उपत्यका करिब ५० बढी बिद्यालयका १ शय बालबालीकाको अडिसनमा सहभागीता रहेको थियो । ति मध्ये ६० अन्तिम प्रस्पर्धाका लागि छानिन सफल भएको ग्रिनआर्ट मिडियाका सिइयो प्रविण लाकौले बताए ।

प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगी १ भदौबाट अन्तिम स्पर्धाको लागि बिभिन्न प्रशिक्षणमा जुट्ने छन् । प्रशिक्षणको क्रममा उनीहरुले कोरियोग्राफर अनिला श्रेष्ठबाट बिभिन्न ब्यक्तित्व बिकाश, मोडलिङ लगायतको प्रशिक्षण लिने आयोजकले जनाएको छ ।

२० भदौमा एक भब्य कार्यक्रम बिच प्रतियोगीताको बिजेता छानिनेछ । बिजेताले बिभिन्न अवसरका साथै उपहार समेत जित्न सक्नेछन् । सन् २०१० देखि नियमित आयोजना हुँदै आएको यो प्रतियोगीताको प्रारम्भिक अडिसनमा द कलेज एम्बेसर २०१५ विजेता अकेशा ताम्राकार, फेसन डिजाइनर मन्जु बन्जारा ढकाल, मेकअप आर्टिस रस्मी श्रेष्ठ, मिस टिन हेरिटेज २०१६ बिजेता सृजना पुन लगायत निर्णायक रहेका थिए ।