
<pre><b>साउन, काठमाडौं। </b></pre><p style="text-align: justify; ">बलिउड एक्ट्रेस कृति सेनन् यतिवेला आफ्नो अपकमिंग फिल्म बरेलीकी बर्फीको प्रमोशनमा लागेकी छिन्। यसैविच कृतिले एक इवेंटको दौरान देशका महिलाहरुलाई लिएर समाजको धारणाको बारेमा आफ्नो राय बताएकी छिन्। फिल्म बरेली की बरफीको ट्रेलरमा कृति सेननलाई एक सीनमा साथीहरुको साथमा चुरोट तथा रक्सी पिइरहेको देखाइएको छ। फिल्म मा बिंदास गर्लको रुपमा देखिएकी कृति सेननले महिलाहरुलाई हेर्ने समाजको सोचको बारेमा बताइन् चुरोट खानु स्वास्थ्यको लागि हानीकारक छ यो खानु पनि हुँदैन्। म पनि चुरोट खाँदिन तर जुन कुरा हामीलाई सम्झीनु जरुरी छ त्यो हो कि जो महिला चुरोट खान्छे या टाटु बनाउँछे ऊ चरित्रहीन हुँदिन्'। </p><p style="text-align: justify; ">कृति ले भनिन् -'हाम्रो समाजले राम्रो महिला कस्तो हुनुपर्छ भन्ने दायरा नै साँघुरो बनाएको छ। यो घेरालाइै फराकिलो पार्न र बदल्न जरुरी छ। यदि कोही केटाले चुरोट खान्छ या खराव आदत मा रहेको छ भने उसमाथि कोही आँला उठाउँदैनन न उसलाई चरित्रहीन सम्झिइन्छ्। तर केटीको मामिलामा छिट्टैनै औँला उठाइन्छ र उसलाई गलत बनाइन्छ्। म यो सोचलाई बदल्न चाहन्छु'। </p>