प्रियंका भन्छिन् -आयुष्मान र आशिरमानको धेरै कुरा मिल्छ

भदौ, काठमाडौं।

नेपाली चलचित्र क्षेत्रमा उदाउँदा नायक को रुपमा रहेका छन् नायक द्वय आशिरमान  र आयुष्मान देशराज जोशी। पछिल्लो समय नायिका प्रियंका कार्की संगको प्रेम का कारण चर्चामा छन् आयुष्मान। उनै आयुष्मानको भाइ आशिरमान पनि चलचित्र क्षेत्रमा देखिएका छन्। उनको अभिनय रहेको चलचित्र ग्यांगस्टार ब्लुज आउँदो शुक्रबार बाट प्रर्दशनमा आउँदैछ्। यि दुई दाजु भाइलाई एक साथ हेर्दा प्राय मानिसहरु झुक्किने  गरेका पनि बुझिन्छ्। दर्शकहरुले कति ठाउँमा आयुष्मानलाई आशिरमान र आशिरमानलाइै आयुष्मानको रुपमा सोच्ने गरेको पनि उनीहरुको लवाई ,बोलाई उचाई  धेरै मिल्ने देखिन्छ। यहि कुरा प्रियंकालाई पनि लाग्ने गरेको उनले बताएकी छिन्।

उनले  धेरै ठाउँमा आफ्नो प्रेमी र उनको भाइमा धेरैनै समानता रहेको बताइन र अनस्क्रिनमा पनि उनीहरु उस्तै लाग्ने बताइन्। चलचित्रको प्रिमियरमा पुगेकी प्रियंकाले कुराकानीको क्रममा आफुलाई आशिरमानको काम मन परेको बताईन आफुलाई दुवै जनालाई एकै ठाउँमा भेट्दा उनीहरु उस्तै लाग्ने गरेका बताइैन्। उनले चलचित्र प्रिमियर हेर्दै गर्दा पनि चलचित्रमा आशिरमानलाई आयुष्मान जस्तै देखिएको बताईन्। उनले आशिरमानको काम निकै राम्रो रहेको बताउँदै जो कोही नव कलाकारले आफ्नो डेब्यु चलचित्रमा यति सम्मको अभिनय गर्न नसक्ने भन्दै आशिरमानको तारिफ गरेकी छिन्।

Video Report: