<pre>भदौ, काठमाडौं। </pre><p>बलिउडको पर्दामा दर्शकहरुमा निकैनै रुचाइएका जोडि बनेका स्टार द्वय वरूण र आलिया आजभोलि एक अर्का संग टाढा देखिन्छन्। कैयौं सुपरहिट फिल्म एक साथ गरिसकेका यि दुईजना प्राय एक अर्का को नजरबाट बच्न चाहेको देखिन्छन्। भारतीय मिडियाका अनुसार आजकल उनीहरु एक अर्काको साथमा काम गर्न पनि इन्कार गर्दै आएका छन्।फ्यानहरुमा यो जोडिलाई पर्दामा देख्नका लागि निकै माग हुने गर्छ तर पनि उनी हरु एकसाथ काम गर्न रुचाउँदैनन्। </p><p>बताएअनुसार उनीहरु एक अर्का संग टाढा रहनुमा निर्माता करन जोहरको हात रहेको छ। करनले नै उनीहरुलाई यस्तो गर्न का लागि भनेका हुन्। उनले दर्शकहरुमा वरुण र आलिया को जादु संधै रहिरहोस भन्नको लागि उनीहरु विच दुरी बनाउन लगाएका हुन्। जसका कारण पनि वरुण र आलियाले आफ्नो यो दुरीलाई व्यस्त सेड्युलको नाम दिइरहेका छन्। एजेन्सी</p>