‘किक’ पछि अब ‘रेस ३’ मा सलमान र ज्याकलीनको रोमान्स

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;बलिउडको फिल्म सिरीज रेस को आगामि फिल्म रेस ३ मा सैफको ठाउँमा दबंग सलमान खान देखिने भएका छन्। यसका साथै फिल्म किक बाट चर्चा कमाएका सलमान र ज्याकलिन फर्नांडिसको जोडी रेस ३ बाट फेरि एक साथ देखिने भएका छन्। &nbsp;</p><p style="text-align: justify; ">हालै एक अन्तरवार्ताको क्रममा ज्याकलीनले आफ्ना फ्यानहरुलाई सलमानको साथमा आउने बताएकी हुन्। यस अघि दुवै सिरीज मा सैफ मुख्य भुमिकामा रहेका थिए अब भने सलमान आउने भएका छन्। र यस फिल्मलाई अब रेमो डिसुजाले निर्देशन गर्ने भएका छन्। एजेन्सी</p>