आर्टिस्ट खबर, भदौ, काठमाडौं ।

काठमाडौं । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको दिन गायिका कोमल वलीले बिगत १० बर्ष देखी नेपाल बाहिर नै मनाउँदै आएकी थिइन् । बिदेशमा हुने तीज कार्यक्रममा ब्यस्त हुँदा घरपरिवारसँग मनाउन नपाएकी कोमल यसबर्ष भने नेपालमै तीज मनाउँदै छिन् । तर योबर्ष पनि घरका सदस्यसँग मनाउन पाइनन् । ‘दश वर्ष भयो नेपालमा तीज मनाउन नपाएको, विदेशमा हुने कार्यक्रमले गर्दा मैले नेपालमा तीज मनाउन पाएकी थिइँन, यस वर्ष नेपालमै छु’, कोमल आर्टिस्ट खबरसँग कुरागर्दै भनिन् । उनले घरमै सपरिवार तीज मनाउने ठानेकी थिइन् तर तीजकै दिन चितवनमा आयोजना हुने कार्यक्रमका लागि जानुपर्ने भयो ।

यसका साथै तीजको दिन अघिको दरखाने दिनमा गायिका कोमल वली र उनकी बहिनी सञ्चारकर्मि तथा गायिका प्रज्ञा वलीको हामीले तीज बिशेष केहि तस्बिर कैद गरेका छौं ।

वली सिस्टरको पाँच तीज पोज हेरौं ।

तस्बिरः गोपिकृष्ण चापागाईं/ आर्टिस्ट खबर ।