प्रियंकालाई ‘आई एम सरी’ भन्दै सौगात (भिडियो)

भदौ, काठमाडौं।

नायिका प्रियंका कार्की तथा नायक सौगात मल्लको मुख्य भुमिका रहेको चलचित्र फाटेको जुत्ताको पहिलो गीत सार्वजनिक भएको छ । आई एम सरी बोलको  रोमान्टिक गीतमा सौगात प्रियंकालाइै फकाउने प्रयास गरिरहेका छन्।   गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत रहेको छ ।

कात्तिक १७ देखि प्रदर्शनमा आउने यस चलचित्रलाई निकेश खड्काले  निर्देशन गरेका हुन्।अर्जुन कुमारको निर्माणमा बनेको यस चलचित्रमा प्रियंका र सौगातको अलावा वुद्धि तामाङ, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ।

हेर्नुहोस गीतको भिडियो: