
<pre><b>भदौ, काठमाडौं। </b></pre><p>बलिउडकी पपुलर एक्ट्रेस प्रियंका चोपडा र सुपरस्टार सलमान खानको जोडि फेरि पर्दामा देखिने भएका छन्। ९ वर्ष अघि ‘गड तुसी ग्रेट हो 'मा एक साथ देखिएका उनीहरुको टिमअप दर्शकले फेरि देख्न पाउने भएका छन्। भारतीय मिडियाका अनुसुर ‘रेस’ सीरीज को तेस्रो फिल्म ' रेस ३'मा सलमान खान को साथमा प्रियंका पनि एक्शन गर्दै देखिने भएकी छिन्। सलमान र प्रियंकाको साथै फिल्ममा ज्याकलीन र सूरज पंचोली पनि रहनेछन्र साथै यस फिल्मलाइै यस पटक रेमो डिसुजाले निर्देशन गर्ने भएका छन्। एजेन्सी</p>