विवेक ओबरायको फिल्मले तोड्यो ‘बाहुबली २’ को रेकर्ड

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>बलीउडमा एकातर्फ अक्षयको 'ट्वाइलेट एक प्रेम कथा'ले धमाल मच्चाइरहेको छ भने अर्कातर्फ साउथका सुपरस्टार अजीत कुमार को तमिल फिल्म विवेगम पनि जबरजस्त कमाइ गरिरहेको छ। &nbsp;बताइएअनुसार यो फिल्मले बलिउडको सर्वाधिक हिट फिल्म 'बाहुबली'को रेकर्ड पनि तोडेको छ।&nbsp;</p><p>चेन्नई बक्स अफिस पर विवेगम ले पहिलो हप्तामै रेकर्ड तोड्ने कमाइ गरेको छ। फिल्मले शनिवार सम्म ६७.९२ करोड कमाइ गरेको छ। साथैफिल्म चेन्नाईमा यो वर्षकै &nbsp;पहिलो सातामा सबैभन्दा बढी कलेक्शन गर्ने फिल्म बनेको छ।&nbsp;</p><p>'विवेगम' यस वर्षकै ब्लकबस्टर हिट साबित भएको छ। जसको ओपनिंग कलेक्शन २५.८३ करोड रहेको छ। दर्शकहरुमा फिल्मको क्रेज यति बढेको छ कि फिल्मले हर दिन करोडौं व्यापार गरिरहेको छ। जसका कारण ब्लकबस्टर फिल्म 'बाहुबली २' को पनि रेकर्ड तोडिएको छ। बताइएअनुसार बाहुबली २ ले चेन्नाईमा तीन दिनमा ३.२४ करोड कमाएको थियो तर विवेगम ले यसलाई पछि पार्दै ४.२८ करोडको कमाइ गरेको छ।&nbsp;</p><p>फिल्ममा विवेक ओबराय, अक्षरा हासन र काजल अग्रवाल &nbsp;पनि रहेका छन्। विवेक ओबरायले फिल्ममा &nbsp;खलनायकको भूमिका निभाएका छन्। &nbsp;एजेन्सी</p>