‘रानी’ टिजर रिलिज, कसकी होलिन् मलिना?

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>नायिका मलिना जोशीको मुख्य भुमिका रहेको चलचित्र रानीको टीजर सार्वजनिक भएको छ। टीजरमा नायिका मलिनाको साथै नव–नायकहरु सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठ हरु देखिएका छन्। साथै टीजरमा अनुपविक्रम शाहीको पनि भुमिकालाई देखाइएको छ। टीजर हेर्दा यि सबै कलाकारहरु मलिनाको प्रेममा रहेको बुझ्न सकिन्छ्। &nbsp;त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बुझिने चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका छन्।&nbsp;</p><p>पुरुषोत्तम प्रधान, मान कृष्ण महर्जन र सिसन बाँनियाको छायाँकन रहेको चलचित्रमा यम थापाको कथा, विजय घिमिरेको संगीत, बाबु थापा र शिशिर खातीको नृत्य निर्देशन रहेको छ । चलचित्रलाई विमलमान गुवाजु ले निर्माण गरेका छन्।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/23iz0oi1kHk" width="640" height="360" class="note-video-clip"></iframe>&nbsp;</p>