भदौ, काठमाडौं।

चर्चित गीत साईली बाट चर्चा कमाएका नायक तथा कलाकार गौरब पहारीको अभिनय रहेको नयाँ गितको सार्वजनिक भएको छ। सार्वजनिक ‘तिर्खा लाग्दा… को भिडियो मा गौरव लाई नायिका छुल्ठिम गुरुङ ले साथ दिएकी छिन्। गोविन्दमधुर आचार्यको आवाज रहेको गीतमा बालकलाकारको रुपमा विनयजंग योगीको पनि अभिनय रहेको छ ।

भिडियोमा वैदेशिक रोजगारीलाई छोडेर आफ्नै देशमा रमाउन चाहने युवाको कथा लाई जोड दिइएको छ। गीतका रचनाकार यम भण्डारी हुन् भने भिडियोलाई रविन्द्र अधिकारीले छायांकन गरेका छन्।