कसलाई भन्दैछन् प्रमोद ‘तैँ मोरीको माया छ..’ ? हेर्नुहोस भिडियो

भदौ, काठमाडौं।

चर्चित गायक प्रमोद खरेल यतिवेला आफ्नो नयाँ गीत लिएर दर्शक स्रोतामाझ आएका छन्। उनको आवाजमा रहेको 'तैँ मोरीको माया छ..' बोलको गीतको भिडियो हालै सार्वजनिक भएको छ। अभिनाष थापाको शब्द  तथा आशिष अविरलको संगीत र एरेन्ज रहेको  यस गीत निकैनै रोमान्टिक बनेको छ।

गीतको भिडियोमा सुधिर खनाल र पुजा खड्का फिचरिंग भएका छन्। भिडियोमा उनहिरुको रोमान्टिक केमेष्ट्री देख्न सकिन्छ्। गीतको भिडियोलाई युवराज बाइवाले निर्देशन गरेका हुन्।
हेर्नुहोस् भिडियोः