‘ट्रम्प भन्दा राम्रो मेरी ४ वर्षे छोरीले चलाउन सक्छे अमेरिका’- किम कार्दशियन

...

<pre><b>भदौ, काठमाडौं। &nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;रियलिटी टीवी &nbsp;शो की स्टारको रुपमा चर्चा कमाएकी किम कादर्शियन उनको वयानका कारण चर्चामा आइरहने गर्छिन्। यसैविच उनले डोनाल्ड ट्रम्पकाृ विषयमा यस्तो वयान दिएकी छिन् जुन कुरा सुनेर जो कोही पनि हैरान बन्न सक्छ।&nbsp;</p><p style="text-align: justify;">उनले भनेकी छिन कि उनकी चार वर्षकी छोरी पनि नर्थ वेस्ट अमेरिका लाई &nbsp;राष्ट्रपति डोनाल्ड ट्रंप भन्दा राम्रो ढंगले चलाउन सक्छिन्। किमको यो कुरा मजाकमै भनेको भएपनि यसलार्ई कडा रुपले हेरिएको छ। पछिल्लो समय कैयौं सेलिब्रिटीजले ट्रंपको प्रशासनको विषयमा विभिन्न टिप्पणी गर्दै आएका छन्।&nbsp;</p><p style="text-align: justify; ">मिडियाका अनुसार ३६ वर्षीय किमले एक पत्रिकाको लागि दिएको अन्तरवार्तामा &nbsp;व्हाइट हाउस को लागि आफ्नो रुचीको बारेमा बताएकी छिन्। उनले भनिन् &nbsp;-'अहिलेको राष्ट्रपति ले मात्र हैन &nbsp;अमेरिकाको कोही व्यक्तिले पनि देश राम्रो ढंगले चलाउन सक्छ्। मेरी छोरीले पनि &nbsp;ट्रम्पले भन्दा राम्रो संग चलाउन&nbsp;सक्छिन्।'&nbsp;</p>