
<pre><b>भदौ, काठमाडौं । </b> </pre><p>‘फेसबुक इन्टरनेटमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । डिपी निरेसा र सरिता रिजालको स्वरमा रहेको गीतको सार्वजनिक म्यूजिक भिडियोमा हट नायिका रुबिना श्रेष्ठ र मिन कुमार तामाङले अभिनय गरेका छन् । म्यूजिक भिडियोको निर्देशन भोमक कट्वालले गरेका हुन् ।</p><p>शिवराज सुवेदीको शब्दमा बनेको यो गीतमा अनिल कुमार महर्जनले संगित संयोजन गरेका छन् । गीतको म्यूजिक भिडियो छायङकन काठमाडौंमा नै गरिएको थियो । </p><pre>video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/xcwDjFPsJd4" width="640" height="360" class="note-video-clip"></iframe>
</pre><p> </p>