
<pre><b>भदौ, काठमाडौं। </b></pre><p> गायक रुपक डोटेलको आवाज रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक 'कम्मर मर्काइ मर्काइ आँखा सन्काइ सन्काइ ' बोलको गीतमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन्। गीतमा गिरिजा अधिकारीको शव्द रहेको छ। '</p><p>गीतको भिडियोमा नायिका तथा मोडल अनु शाहले कम्मर मर्काएकी छिन्। साथै भिडियोमा अनुको साथमा मोक्ष अधिकारीको पनि अभिनय देख्न सकिन्छ्। कपिल लामाले निर्देशन गरेको यस गीतको भिडियोलाई विन्दवासिनी म्युजिकले बजारमा ल्याएको छ। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/wT4chq6DAjE" width="640" height="360" class="note-video-clip"></iframe><br></p>