‘लिला’को गीतमा ‘मिसावट छ पिरतीमा..’भन्दै राज

भदौ, काठमाडौं।

भाद्र ३० गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र लिलाको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक मिसावट छ पिरतीमा बोलको गीतमा युवराज चौलागाईको आवाज रहेको छ्। गीतमा डा.कृष्णहरी बरालको शब्द र बसन्त सापकोटाको संगीत रहेको यस गीतमा चलचित्रका मुख्य कलाकार राज कटुवाललाई तड्पिएको देख्न सकिन्छ ।

निर्देशक रमेश कोइरालाको  निर्देशन गरेको यस चलचित्रमा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली , पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंस सिंह क्षेत्री लगायतको अभिनय रहेको छ । सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको  चलचित्रमा  लक्ष्मण बस्नेत, विमला घिमिरे दंगाल निर्माता रहेका छन्।