अजयको ‘बादशाहो’ले ६ दिनमा कमायो यति

...

<pre><b>भदौ, काठमाडौं।</b></pre><p>बलिउड स्टार अजय देवगन को फिल्म 'बादशाहो' यतिवेला हलहरुमा लागिरहेको छ। फिल्मले बक्स अफि‍समा छैठौं दिन सम्म विश्वभरमै ८५.६९ करोडको कलेक्शन गरेको छ। र फिल्म १०० करोड क्लवमा पुग्नको लागि अब केही समय मात्र बाँकी रहेको देखिन्छ्।&nbsp;</p><p>गत शुक्रवार बाट प्रर्दशनमा आएको फिल्म बादशाहोले भारतमा मात्रै ५० करोड भन्दा बढी कमाएको बताइएको छ। मिडियाका अनुसार फिल्मले हरदिन औसत ६ करोडको कमाइ गरेको छ। ट्रेड एनालिस्ट तरण आदर्शले आफ्नो ट्वीट मा बादशाहोले बक्स अफिसमा आफ्नो पकड जमाइराखेको बताएका छन्। एजेन्सी</p>