जन्मदिन मनाउँदै नायक जिवन लुईँटेल

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p><p style="text-align: justify;">नायक जिवन लुईँटेल आज आफ्नो जन्मदिन मनाउँदै छन्। विगत ३ वर्षदेखि परिवारसहित अमेरिकामा बस्दै आएका नायक जिवन आज आइतबारबाट ३६ वर्ष पुरा भएका छन्।<br>&nbsp;मोडलिंग मार्फत चलचित्र क्षेत्रमा आएका उनले सन २००२ मा मिस्टर नेपालको उपाधि पनि जितेका थिए। ' मेरो एउटा साथी छ', 'सानो संसार' , 'अन्दाज ','नोटबुक', 'राधा' लगायत अन्य दर्जनौ चलचित्रमा अभिनय गरेका जिवन पछिल्लो समय भने चलचित्र क्षेत्रबाट पछि परेका छन्। साथै उनले केही चलचित्रबाट अवार्ड समेत हात पारेका छन्। उनले पछिल्लो पटक अभिनय गरेको चलचित्र 'लेकसाईड' गत वर्ष प्रर्दशनमा आएको थियो। उनी &nbsp;नायक मात्र नभई एक कवि पनि हुन्। उनले आफ्नो कविता संग्रह 'नायक' पनि बजारमा ल्याएका छन्।&nbsp;<br>नायक जिवन लुईँटेललाई आर्टिष्टखवरको तर्फबाट जन्मदिनको शुभकामना</p></p>