रणविरले देखाए गोविन्दा अवतार, फ्यानहरुले भने सुध्रिने कहिले? ( भिडियो)
भदौ, काठमाडौं।
बलिउड एक्टर रणविर सिंह लाग्छ यतिवेला ९० को दशकलाई धेरै सम्झिरहेका छन्। त्यसैले त उनको लगाई देखि लिएर गीतहरुको रोजाई पनि ९० दशकतिर इकिंत गर्छ। यस्तैमा उनले यस्तो हरकत गरेका छन् जसलाई उनका केही फ्यानहरुले क्रेजी बताइरहेका छन् त केहीले भनेका छन्-' भाई तिमी कहिले सुध्रिन्छौ'।
वास्तवमा हालै रणवीरले  इंस्टाग्राममा आफ्नो एक भिडियो शेयर गरेका छन्। यसमा उनी गोविन्दाको पपुलर गीत 'सरकाए लो खटिया 'मा डान्स गरिरहेका छन्। हुन सक्छ यो डान्स कुनै  एड या कुनै प्रोजेक्टको लागि गरेको हुन् तर उनले यसमा जुन क्याप्सन दिएका छन् यसबाट लाग्छ कि उनी साँच्चै नै क्रेजी भएका छन्। उनले यो डान्स लाई टाइमपास भनेका छन्।
रणविरले यस्तो किसिमको डान्स गरेको यो पहिलो पटक भने होइन्। यस अघि पनि उनले ९० दशकको चर्चित गीतहरुमा डान्स गरेको भिडियो शेयर गरिसकेका छन्।
हेर्नुहोस भिडियो