‘एभरेष्ट फिल्म एकेडेमी’द्वारा चलचित्रकर्मीलाई सम्मान

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">करिब दुई वर्ष देखि चलचित्र सम्बन्धि अध्ययन तथा अध्यापनका लागि संचालनमा आएको &nbsp;‘एभरेष्ट फिल्म एकेडेमी’ले हालै चलचित्रकर्मीलाई सम्मान गरेको छ। आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै एकेडेमीले ‘एभरेष्ट सिने अनर’को सुरुवात गरेको छ। र यसवर्षको &nbsp;सिने अनरको रुपमा ५ चलचित्रकर्मीलाई सम्मान गरेको छ ।</p><p style="text-align: justify; ">एकेडेमीले चलचित्र &nbsp;‘जात्रा’का निर्देशक प्रदिप भट्टराई, नायक विपिन कार्की, ‘लुट २’ का सम्पादक सुरेन्द्र पौडेल र ‘लुट २’कै &nbsp;छायाँकार पुरुषोत्तम प्रधान ‘एभरेष्ट सिने अनर’बाट सम्मानित गरेको छ। यसका साथै एकेडेमीले &nbsp;बरिष्ट निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई सम्मान गरेको छ ।</p><p style="text-align: justify; ">&nbsp;बर्षभरी प्रदर्शनमा आएका चलचित्र मध्येबाट उत्कृष्ट चलचित्र निर्देशक, कलाकार, सम्पादक र छायाँकारलाई ‘एभरेष्ट सिने अनर’बाट हरेक बर्ष सम्मान गरिने एकेडेमीका प्रबन्ध निर्देशक बिशाल श्रेष्ठले जानकारी दिएका छन्। &nbsp;</p>