‘कोदोकोला’को साथमा दर्शक स्रोतामाझ आए गायक कमल (भिडियो)

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>विगतमा आईलभयू…गीतको लोकप्रियताका कारण दर्शक तथा स्रोताको मन जित्न सफल गायक कमल के. क्षेत्रीले दसैंको पूर्व सन्ध्या पारेर एउटा रमाइलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘कोदोकोला..’ शीर्षकको उक्त गीतमा गायक क्षत्रीकै संगीत निर्देशन रहेको छ । तुलाराम थापाका शब्दहरुको उक्त गीतलाई तास स्टुडियोका बिजेश्वरराज तण्डुकारले संगीत संयोजन गरेका हुन् ।</p><p>सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी छ । अनिल के.मानन्धरद्वारा छायांकन गरिएको उक्त भिडियोलाई सि लियन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा गायक क्षत्रीसहित क्रिस्टिना थापा, रवि आरएन तथा प्रकाश बस्नेतले अभिनय गरेका छन् ।</p><pre><b>video
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/SqrVdoG6Lhg" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>