अक्षयले प्रियंकाको साथमा फिल्म नगर्नुको यस्तो कारण

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">अक्षय कुमार र फिल्मनिर्माता &nbsp;सुनील दर्शनको टिमअपले बलिउडमा कैयौं फिल्महरु दिएका छन्। यसमा &nbsp;‘जानवर’, ‘एक रिश्ता’, ‘हां मैंने भी प्यार किया’, ‘मेरे जीवन साथी’ तथा ‘अंदाज’, जस्ता &nbsp;फिल्महरु पर्छन्। बलिउडमा यि दुईको दोस्तीलाई निकैले मान्ने गर्छन्। यसैविच सुनिलले अक्षयको ५०औ जन्मदिनको मौकामा अक्षयको बारेमा खास कुरा खुलाएका छन्। उनले अक्षयकुमार र प्रियंका चोपडा अहिले फिल्ममा एक साथ नहुनुको कारण खुलाएका छन्।&nbsp;</p><p style="text-align: justify; ">अंदाज ऐतराज को सफलता पछि अक्षय कुमार र प्रियंका चोपड़ा &nbsp;बलिउडको हिट जोडीको रुपमा चर्चित थिए। यसका साथै उनीहरु बिचको अफेयरले पनि निकै चर्चा पाएको थियो। जसका कारण अक्षय र ट्विंकल खन्नाको विचमा समस्या पैदा भयो। यसपछि &nbsp;प्रियंकाको फिल्मबाट अक्षय अचानक बाहिरिएका थिए। सुनिलले बताएका छन्- ‘बरसात’को लागि &nbsp;हामीले अक्षय र प्रियंकाको साथमा केही सिन पनि सुट गरेका थियौं। तर उसै दौरान &nbsp;प्रियंका र अक्षयको बीच आंतरिक समस्या आउन थाल्यो। यस बारेमा मा मलाई अक्षयले समय नभएको र उनले यो फिल्मको हिस्सा नबन्ने बताए। जसका कारण हामीले बबी देओललाई लिएर फेरि फिल्म सुट गरेका थियौं।&nbsp;एजेन्सी</p>