२ लाखको ड्रेसका कारण चर्चामा कंगना

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">पछिल्ला दिनहरुमा कंगना आफ्नो वयानका साथै फिल्म 'सिमरन' का कारण पनि चर्चामा छिन्। उनी यतिवेला फिल्मको प्रमोशनमा लागिपरेकी छिन्। र हरेक दिन जस्तो प्रमोशनल इभेन्टमा गईरहेकी छिन्। कंगनाको यो फिल्म १५ सेप्टेम्बरमा रिलिज हुँदैछ्।&nbsp;</p><p style="text-align: justify; ">यसैविच भने उनी फिल्म भन्दा पनि एउटा ड्रेसको कारण चर्चामा आएकी छिन्। हुन त हरेक पटक उनको ड्रेसअपको चर्चा त हुने नै गर्छ यस पटक भने उनको ड्रेसको मुल्यका कारण चर्चाको विषय बनेको छ। हालै प्रमोशनको दौरान कंगना एक नेक डीप ड्रेस मा देखिईन् जसमा उनी निकैनै खुलेकी थिईन। त्यसो त कंगना यो ड्रेसमा निकै राम्री देखिएकी थिइन तर पनि त्यो ड्रेस त्यति राम्रो पनि थिएन जसको मुल्य २ लाख होस। &nbsp;</p><p style="text-align: justify; ">&nbsp;बताइएअनुसार कंगनाले यो ड्रेस फेशन डिजाइनर बिभु मोहपात्राको विंटर कलेक्‍शन को रहेको हो। जसको मुख्य २ लाख बताइएको छ। एजेन्सी</p>