ट्रेडिशनल लुक्समा देखिए अनुष्का र विराट, फोटो बन्यो भाइरल

...

<pre>भदौ, काठमाडौं।&nbsp;</pre><p style="text-align: justify; ">&nbsp;बलिउड एक्ट्रेस अनुष्का शर्मा र टीम इंडियाका कप्तान विराट कोहलीको अफेयरको चर्चा यतिवेला निकैनै हुने गरेको छ्। यसैविच अनुष्का र विराटको एक फोटो इंटरनेटमा भाइरल बनेको छ्। यस फोटोमा उनीहरु ट्रेडिशनल लुक्समा देखिएका छन्। स्टार कपलको रुपमा चिनिएका उनीहरुको यो फोटो कुनै विज्ञापनको शुटको रहेको बताइएको छ।&nbsp;</p><p style="text-align: justify; ">फोटोमा विराट कालो रंगको शेरवानीमा देखिएका छन् भने अनुष्का गुलाबी लहेंगामा सजिएकी छिन्। फोटोमा विराट अनुष्कालाई हेरिरहेका छ् भने अनुष्का पनि मुस्कुराएकी छिन्। यो फोटो &nbsp;अनुष्का विराटको एक फ्यानक्ल्वको नाम बाट शेयर गरिएको थियो जुन अहिले पनकैनै भाइरल बनेको छ। एजेन्सी</p>