सोनाक्षीको फिल्म सेटमा निर्देशक घाइते , रोकियो सुटिंग

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड एक्ट्रेस सोनाक्षी सिन्हा र दिलजीत दोसांझ &nbsp;छिट्टैनै &nbsp;दर्शकहरुलाई मनोरंजन दिनका लागि पर्दामा एक साथ देखिँदैछन्। निर्माता बासु भग्नानी को फिल्ममा यि दुई स्टार एक साथ काम गरिरहेका छन्। यसैविच फिल्मको सेटमा भएको दुर्घटनाका कारण सुटिंग रोकिएको खवर बाहिरिएको छ। &nbsp;</p><p style="text-align: justify; ">बताइएअनुसार सोनाक्षी र &nbsp;दिलजीत आफ्नो फिल्मको शूटिंगको पहिलो सेड्युल न्युयोर्कमा पुरा गरेर लण्डन पुगेका थिए। र सुटिंग गरिरहेका थिए। बताएअनुसार निर्देशक दिलजीत दोसांझलाई &nbsp;एक कमेडी सीन बताइरहेका थिए। यसै दौरान उनी लड्न पुगे र उनको खुट्टामा फ्रयाक्चर हुन पुग्यो। डाक्टरले निर्देशकलाई २५ दिन सम्म प्लास्टर गर्न बताएका छन्। निर्देशकले बताए- यो निकै ठुलो घटना थियो। म अब विस्तारै ठिक भइरहेको छु।&nbsp;एजेन्सी</p>