प्रियंकाले पहिलोपटक लोकदोहोरीमा मर्काइन कम्मर, हेर्नुहोस भिडियो

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>चर्चित नायिका &nbsp;प्रियंका कार्की पछिल्लोसमय चलचित्रका साथै म्युजिक भिडियोहरुमा पनि निकैनै देखिन थालेकी छिन्। यसैविच नायिका कार्कीको नृत्य रहेको लोकदोहोरी गितको भिडियो सार्वजनिक भएको छ। नबिन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीतमा नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले कम्मर मर्काएका छन् । नायिका प्रियंका कार्कीले &nbsp;थुप्रै आधुनिक गीतहरुमा अभिनय गरेपनि लोकदोहोरीमा भने यो पहिलोपटक रहेको छ। &nbsp;गीतकार तथा संगीतकार शिब सुबेदीको शब्द–संगीत रहेको यस गीतको भिडियोलाई &nbsp;निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोमा राजिब समीरको कोरियोग्राफी तथा अर्जुन तिवारीको &nbsp;क्यामेरा रहेको छ।&nbsp;</p><p>हेर्नुहोस गीतको भिडियो:</p><pre><iframe frameborder="0" src="//www.youtube.com/embed/AeLjEnITI44" width="640" height="360" class="note-video-clip"></iframe><br></pre>