एमी अवार्डमा प्रियंकाको ड्रेसको चर्चा

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p>बलिउड एक्ट्रेस प्रियंका चोपड़ा पछिल्लो समय देश विदेशमा आफ्नो प्रोजेक्टका कारण चर्चामा आइरहने गर्छिन्। &nbsp;यसैविच हालै उनी लस एंलिल्समा भएको एमी अवार्डको रेड कार्पेटमा देखिएकी थिईन्। त्यहाँ उनले जोनी अलिवर लाई बेस्ट भेराइटि टक सिरिज को &nbsp;अवार्ड प्रदान गरेकी थिईन्। </p><p><img src="http://artistkhabar.com/uploads/posts/b9c64d306a235542b14c16734da5aef51505716158.jpg" style="width: 803px;"><br>अवार्ड लिस्टमा नभएपनि उनी यस कार्यक्रममा चर्चाको विषय बन्न पुगिन्। उनी आफ्नो ड्रेसका कारण अवार्डमा चर्चित बनिन्। कार्यक्रममा उनको ड्रेसलाई लिएर सबैले प्रशंसा गरेका थिए। त्यहाँ उनी सेतो संगको बालमेन गाउनमा देखिएकी थिईन्। जसमा उनी निकैनै आर्कषक देखिएकी थिईन्। र जब उनको अवार्डको तस्विर सामाजिक संजालमा आयो उनको यो ड्रेसको निकैनै चर्चा बन्यो। एक फ्यानले &nbsp;ट्वीट गर्दै उनको ड्रेसलाई हिउं चितुवा संग तुलना समेत गरेका थिए। </p><p><img src="http://artistkhabar.com/uploads/posts/2943905da252edf0f5344019b7ca1c051505716173.jpg" style="width: 759px;">एजेन्सी</p>