लोक दोहोरीमा फरक प्रयोग, ट्रेलर रिलिज

असोज, काठमाडौं।

नेपाली लोकसंगीतमा पनि पछिल्लो समय विभिन्न प्रविधि तथा शैलीहरु भित्रिन थालेका छन्। यसै विच रक्षा म्युजिक प्राली बाट बनेको एक लोक गीतको ट्रेलर सार्वजनिक गरिएको छ। गोविन्द पंगेनीको आवाज तथा प्रेम सागर पौडेलको लय शव्द रहेको 'आमा' बोलको गीतमा नौलो प्रयोग गरिएको छ। अहिले सम्म गीतको भिडियोमा ट्रेलर रिलिज गर्ने गरिएको थिएन्।
विक्रम चौहानको निर्देशन तथा बासु बरालको छायांकन रहेको यस गीतको भिडियोमा समाजमा घटिरहने वास्तविक कथा देखाइएको छ। भिडियोमा आमा र छोराको माया तथा प्रेम र विलौना देखाइएको छ। मिलन विकको सम्पादन रहेको गीतमा रमा थपलिया प्रेम सागर र हरी खड्काको अभिनय रहेको छ। भिडियो कात्तिक ६ गते सार्वजनिक गरिने बताइएको छ।

गीतको ट्रेलर :