डोटीका एचआइभी संक्रमित बालबालिकाकालाई अन्जु पन्तले दिइन् छात्रवृत्ति

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p><div style="text-align: justify;">पछिल्लो समय नेपाली गायक गायिका तथा कलाकारहरु समाजिक कार्यमा पनि उत्तिकै देखिन थालेका छन्। यसैविच सांगितिक क्षेत्रकी चर्चित गायिका अन्जु पन्तपनि सामाजिक कार्यमा निकैनै लागि परेकी छिन्।&nbsp; गायिका पन्तले आफुले स्थापना गरेको अञ्जु पन्त फाउण्डेशन नामक सामाजिक संस्था मार्फत यतिवेला विभिन्न क्षेत्रमा सहयोग गर्दै आएकी छिन्।&nbsp;</div><p style="text-align: justify;">यसैविच उनले डोटीका&nbsp; एचआइभी संक्रमित २१ बालबालिकाकालाई ६ महिनाको छात्रवृत्ति प्रदान गरेकी छन् । अहिले छ महिनाको लागि छात्रवृत्ति दिएकी अञ्जुले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने योजना रहेको बताएकी छिन्। यस अघि उनले सुनसरीका बाढी पिडित बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेकी थिईन्।&nbsp;</p></p>