पहिलोपटक स्क्रिन सेयर गर्दै अनिल र सोनम कपुर

असोज, काठमाडौं

बलिउडमा निकैनै हिट फिल्म दिएका अनिल कपूर र  सोनम कपूर पहिलोपटक पर्दामा एकसाथ देखिने भएका छन्। निर्देशक विधु विनोद चोपडाको आगामी फिल्मका लागि  यि बाबु छोरीले साईन गरेका छन्। फिल्मको नाम ‘एक लड्कीको देखा तो ऐसा लगा’ राखिएको छ। तर उनीहरु फिल्ममा कस्तो भूमिका निर्वाह गर्दैछन् भनेर अहिलेसम्म कुनै जानकारी बाहिरीएको छैन।

बताइएअनुसार  विधु चोपडाको यो निकै ठूलो प्रोजेक्ट हो।फिल्मको नाम अनिल कपूरको फिल्मको लोकप्रिय गीतको बोलबाट राखिएको हो। निर्देशकले नै बुवाछोरी फिल्मको मुख्य भूमिकामा भएको जानकारी दिएका हुन्।