
<pre><b>कार्तिक, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> केहि दिनयता मात्र युवा स्टार अनमोल केसीको अनुहार सँग मिल्ने भक्तपुरका युवा अविसेक श्रेष्ठको बिषय चर्चामा छ । लुक्स मिल्न गएपछि उनलाई फोनबाट बधाई दिने आफन्तहरु प्रसस्त छन् । यसैबिच आर्टिष्ट खबरले गरेको कुराकानीमा अबिसेकले अनुहार मिल्ने गएर आफुलाई केहि प्ल पोइन्ट त भएको तर अनमोल केसीलाई नै फ्लो भने नगरेको बताएका छन् । <br></p><p style="text-align: justify; ">‘मैले अनमोल केसीको जस्तो लुक्स बनाएर हिडेको होइन, त्यो मिल्न मात्र गएछ । तर अब सबैले मलाई अनमोल जस्तै भनेर चिन्नु भएको छ अब मैले आफ्नो परिचय बनाउनु आवश्यक छ ।’, अबिसेकले भने । अविसेकले नृत्य पनि गर्छन् । उनीसँग गरिएको कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।<br><pre>Interview:
<iframe frameborder="0" src="//www.youtube.com/embed/AdT4bmATnCg" width="640" height="360" class="note-video-clip"></iframe>
</pre></p>