अष्ट्रेलियामा पुगेर बोल्ड बनेकी साम्राज्ञी

मंसिर, काठमाडौं।

चलचित्र ‘ए मेरो हजुर २’को नेपालमा व्यापक सफलता पछि  शनिवार अष्ट्रेलियामा भब्य प्रिमियर गरिएको छ । प्रिमियरका लागि नेपालबाट चलचित्रकी निर्देशक झरना थापा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित भएका थिए।

प्रिमियरमा चलचित्र सँगै नायिका साम्राज्ञीको ड्रेसअप र लुक्सको पनि निकै चर्चा पाएको छ। प्रिमियरमा झरना र साम्राज्ञी आकर्षणको केन्द्रविन्दु बनेका थिए । साम्राज्ञीको हट पहिरनले प्रिमियर  निकै तताएको थियो।

अष्ट्रेलियाको इभेन्ट सिनेमामा आयोजना गरिएको प्रिमियरमा चलचित्र लाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको निर्देशक झरनाले बताइन् । उनका अनुसार, ‘ए मेरो हजुर २’ को अष्ट्रेलियाका विभिन्न शहरहरुमा प्रदर्शन हुनेछ ।