फागुनमा बज्ने भयो सौगात र जश्मिनको पञ्चेबाजा

मंसिर, काठमाडौं।

पछिल्लो समय निकैनै चर्चामा आएका नायक सौगात मल्लको आगामि चलचित्र  ‘पञ्चेबाजा’को प्रदर्शन मिति फाईनल गरिएको छ। चलचित्र निर्माण पक्षले फागुन ११ गतेलाई प्रदर्शन मिति तोक्दै चलचित्रको दुई फष्टलुक पोष्टर पनि सार्वजनिक गरेको छ ।  पोष्टरमा चलचित्रका प्रमुख कलाकारहरु फिचरिंग भएका छन्।

घनश्याम लामिछानेको  निर्देशनमा बनेको यस चलचित्रमा  एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको छ। चलचित्रमा सौगातको साथमा कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ ।

सारा गुरुङ सह निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।