मञ्जुको पहलमा जलजलालाई डेढ लाख बढी सहयोग (भिडियो रिपोर्ट)

माघ, काठमाडौं ।

गायिका जलजला परियार बिगत केहि महिना देखी दुबैमृगौलाले काम नगर्ने भएपछि उपचार गराइरहेकी छिन् । दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले आर्थिकस्थित कमजोर भएपछि थुप्रै कलाकारहरुले सहयोग गरिरहेका छन् । यसैबिच गायिका मञ्जु पौडेलले पनि शनिबार डेढ लाख बढी रकम हस्तान्तरण गरेकी छिन् ।

अस्ट्रेलियामा दुईसाता बसेर आएकी गायिका पौडेलले जलजलाका लागी सहयोग अपिल गरेर अस्ट्रेलियाका ३० बढी ब्यक्तिहरुबाट उठेको नगद १ लाख ७३ हजार रुपैंया जलजलाका आमालाई हस्तान्तरण गरेकी हुन् । अस्ट्रेलियामा रहदै आएका बिएमएस फिल्मस्का सञ्चालक बिरेन्द्र दिप मल्लले अस्ट्रेलियामा रहेका अन्य नेपालीबाट सहयोग जुटाएर उक्त रकम गायिका पौडेलमार्फत पठाएका हुन् ।

शनिबार उक्त रकम हस्तान्तरण गर्दै गायिका पौडेलले जलजला नेपालकै छोरी भएकोले उनको ज्यान सबैनेपाली मिलेर बचाउने बताइन् । उनले आर्थिकसमस्याकै कारण जलजला निराश हुनुनपर्ने बताइन् ।

video: