कान्तिपुर आईडल अन्तिम चरणमा

फागुन, काठमाडौं ।

खुल्ला गायन तथा नृत्य प्रतियोगिता ‘कान्तिपुर आइडल’को अन्तिम तयारी भैरहेको छ । लगभग एक हजार प्रतिस्पधीलाई पछाडी पारेर अहिले केही प्रतिस्पर्धी फाइनलमा प्रवेस गरेका छन् । जसमा गायन तपÞर्m अभिषेक पोख्रेल, राजेश गहतराज, समिर खरेल, उपेन्द्र सहयात्री राई र रञ्जन सोताङ्ग राई छन् भने नृत्य तर्फ आर्या सुबेदी, सलोनी मल्ल, दिलिप तामाङ्ग, कविता राई, गणेश श्रेष्ठ रहेका छन् । कार्यक्रमका आयोजक सन्तोष शर्मा र राजन कार्की रहेका छन् ।

सनराजÞ इन्टरटेन्ट्मेन्ट प्रा.लि.को आयोजनामा भैरहेको ‘कान्तिपुर आइडल’ भदौ ३१ गते देखि सुरु भएको उक्त कार्यक्रम हरेक हप्ता माउन्टेन टेलिभिजनबाट प्रसारण हँुदै आइरहेको छ । कार्यक्रममा गायन तपÞर्m निर्णायकमा आनन्द कार्की र राज सिग्देल रहेका छन् भने नृत्य तपÞर्m राजेन्द्र कमल राई रहेका छन् । कार्यक्रमको अन्तिम प्रतिस्पर्धा चैत्र ६ गते नाचघर जमलमा हुने बताइएको छ ।