दयाहाङको ‘आप्पा’ छायाँकन सुरु

...

<pre style="text-align: justify; "><b>वैशाख, काठमाडौ ।&nbsp;</b></pre><p style="text-align: justify; "> पछिल्लो समय अभिनेता दयाहाङले अभिनय गरेका चलचित्रले बक्स अफिसमा कमालको ब्यापार नगरेपछि उनीभने एकपछि अर्को चलचित्रमा ब्यस्त भइरहेका छन् । दयाको नयाँ चलचित्र&nbsp; ‘आप्पा’ को छायांकन सुरु भएको छ ।&nbsp; माउन्टेन पिक्चर्समा बन्न लागेको यो चलचित्र बुधवार घुम रेल्वे स्टेशनबाट सुरु भएको हो ।<br></p><p style="text-align: justify; ">चलचित्र निर्माणको घोषणा भारतको कालेबुङमा गरिएको थियो । अनमोल गुरुङको निर्देशन रहेको ‘आप्पा’मा दयासंगै अरुणा कार्कीको अभिनय देख्न सकिनेछ । कथा युनिभर्सल भएको तथा नेपाली चलचित्र इतिहासमा यसले एउटा नयाँ आयाम निर्माण गर्नसक्छ भनेर नै यो चलचित्र खेल्न लागेको दयाले बताए ।</p><p style="text-align: justify; ">‘आप्पा’ को कथा निर्देशक तुल्सी घिमिरेले तयार गरेका हुन् ।&nbsp; बाबु छोराको कथामा आधारित ‘आप्पा’ फिल्मलाई बुबाको मुख हेर्ने दिन प्रदर्शन गर्ने निर्देशकको लक्ष्य रहेको छ । चलचित्रको निर्देशक तुलसी घिमिरेले गरेका छन् ।</p>