अविवाहित रहेकी एक बलिउड नायिकाको मृत्यु

मुम्बई, एजेन्सी  ।

बलिउड अभिनेत्री अनिता सिन्हाको बिहिबार विहान सिद्धार्थ नगर मुम्बईस्थित एक अस्पतालमा मृत्यु भएको छ । उनले सन्  १९७४ मा मनमोहन देसाई निर्देशित चलचित्र रोटीमा अभिनेता राजेश खन्नाको साथमा सानो भुमिका निभाएकी थिइन् । उक्त चलचित्रमा राजेश खन्ना र मुमताज मुख्य भूमिकामा थिए । भारतीय समाचार माध्यम अनुसार अनिताको मृत्युको कारण स्पष्ट हुन सकेको छैन् ।

अनिताले जुनियर आर्टिस्टको रुपमा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । त्यसपश्चात उनी थुप्रै चलचित्रमा नायिकाको बडी डबलको रुपमा देखिइन् । अनिता जीवनभरी अविवाहित थिइन् । उनले एक धर्मपुत्र बनाएकी थिइन् । जसले उनको अन्तिम संस्कार गरे ।