सुशान्त मिष्टर काठमाडौ

जेठ, काठमाडौं ।

‘मिष्टर काठमाडौ २०१८’को उपाधि १० प्रतियोगीलाई पछि पार्दै सुशान्त काजी श्रेष्ठले जितेका छन् । निर्णायक प्यानलका लक्ष्मण सुवेदीले सोधेको प्रश्न, काठमाडौको सबैभन्दा ठुलो एक समस्या के हो ? भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिएर उनी उपाधि चुम्न सफल भए । बिजेता श्रेष्ठले उपाधिका साथमा बिभिन्न उपहार समेत हात प्राप्त गरेका छन् ।

बिहिबार कमल पोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित प्रतियोगीतामा प्रज्जवल खड्का फष्ट रनर अफ, सबिन थापा मगर सेकेन्ड रनर अफ र राज रिजाल थर्ड रनर अफ घोषित भए । तीनै बिजेताले उपाधिका साथमा विभिन्न पुरस्कार समेत प्राप्त गरे । प्रतियोगितामा रिजाल ‘टिन आइकन’ समेत चुनिए ।

एक्सपोज नेपालले आयोजक रहेको प्रतियोगितामा बेष्ट मोडल सौरभ मान भण्डारी, बेष्ट फोटो जेनिक सेरप ग्ल्याबो लामा, फेसबुक भोटिङ आर्यन खड्गी, एसएमएस भोटिङ कृष्ण श्रेष्ठ, मोष्ट ह्याण्डसम नयन शाही, डिसिप्लेन योगेख खड्का र ट्यालेनट एण्ड पब्लिक च्वाईस अवार्ड तुगेन श्रेष्ठले प्राप्त गरे ।

युवाहरुको प्रतिभा निखार्दै जिम्मेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्यले नियमित रुपमा प्रतियोगिता आयोजना हुँदै आएको एक्पोज नेपालकी सिइयो अर्चना थापा (बस्नेत)ले बताइन् । महेश केसी (डान्स कोरियोग्राफर), सुरज चिल्लवाल (पुर्व मिष्टर नेपाल), लक्ष्मण सुवेदी (पत्रकार तथा चलचित्र निर्देशक), सुशिल पोखरेले (कलाकार), मनिषा डंगोल श्रेष्ठ (मिस युके आयोजक), मुना कार्की निणार्यक तथा दिक्पाल कार्की र अक्षयजंग रायमाझीको कोरियोग्राफी रहेको कार्यक्रममा गीत संगीत र फेसनको तामझामका साथ आयोजना गरिएको थियो ।