‘बोल माया’ गायक प्रकाश सपूत कार दुर्घटनामा

असार, काठमाडौं  ।

पछिल्लो समयको चर्चित लोक दोहोरी गीत ‘बोल माया’का गायक प्रकाश सपुत कार दुर्घटनामा परेका छन् । बुटवलबाट बाग्लुङ जाँदै गर्दा गएको सोमबार राती १२ बजेको समयमा पोखरा सडकखण्डमा दुर्घटनामा परेका हुन् ।

रातको समयमा सडकको बारेमा त्यतिधेरै जानकार नभएकोले सानो गल्लिबाट चालकले गाडी छिराउँदा दुर्घटनामा परेको प्रकाश सपूतले आर्टिष्ट खबरलाई बताएका छन् । अहिले कार्यक्रमका लागी पोखरामा रहेका प्रकाश सपूतले आर्टिष्ट खबरसँग टेलिफोनमा कुरागर्दै भने, ‘त्यति ठुलो दुर्घटना त होइन तर गाडी थोरै अगाडी गएको भए बाचिन्थ्यो जस्तो लाग्दैन, धन्न बाँचियो ।’

गायक सपूत पछिल्लो समय ‘बोल माया’ गीतकै कारण निकै चर्चामा छन् । केहिसमय अघिमात्रै मलेसियामा सांगितीक प्रस्तुती दिएर फर्केका उनी अहिले देशभित्रकै बिभिन्न कार्यक्रमहरुमा ब्यस्त छन् ।

video report: