असार, काठमाडौं ।

गायिका मेलिना राई र गायक ताराप्रकाश लिम्बुको स्वरमा ‘निश्चल हिमाल झै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार युट्युवमार्फत सार्वजनिक गरिएको उक्त गीतमा ताराप्रकाशकै संगीत रहेको छ भने दीपेन्द्र थाम्सुहाङले शब्द दिएका छन् ।

यस्तै गीतको भिडियोमा निराजन प्रधान र सिम्रान श्रेष्ठले अभिनय गरेका छन् । भुपेन्द्र तुन्वाहाङ्फे निर्देशित उक्त भिडियोमा निकै सुन्दर दृश्यहरु देखाइएको छ । भिडियो निर्देशक भुपेन्द्रले नै खिचेका छन् भने नागिन धिमालले ड्रेन चलाएका छन्। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

video: