करिष्मा मानन्धर ‘तीजको लहर अमेरिका सम्म’ मा कम्मर मर्काउदै

आर्टिष्ट खबर, साउन, काठमाडौं ।

सदाबहार नायिका करिष्मा मानन्धरले यस बर्षको तीज गीत ‘तीजको लहर अमेरिका सम्म’  बोलको गीतमा छम छम कम्मर मर्काएकी छन् । हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु पनि दिन प्रतिदिन सार्वजनिक हुन थालेका छन् । बाबुल गिरीको शब्द संगीत रहेको गीत गायिका पारु रञ्जितले गायकी छिन् ।

पवित्रा आचार्यको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियो सञ्चारकर्मी श्रीधर पौडेलले छायांकन गरेका हुन्।

(भिडियो)