प्रियंका र निकले गरे एक विशेष पूजा सम्पन्न

मुम्बई (एजेन्सी) ।

अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले शनिबार मुम्बईस्थित प्रियंकाको घरमा  पञ्जाबी संस्कृति र परम्पराअनुसार रोका समारोह (एक विशेष पूजा) गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आज दुबैको परिवारको सदस्यहरुको को उपस्थितीमा पुजा सम्पन्न गरेका छन् ।

प्रियंका र निक दुबैले समारोहपछि इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेका छन् ।  तस्बिर सार्वजनिक गरेपछि उनीहरुलाई बलिउडका अन्य कलाकारले बधाईको बर्षात दिएका छन् । प्रियंकाकाले ११ वर्ष कान्छा हुनेवाला पति निकलाई सम्बोधन गर्दै इन्स्टाग्राममा लेखेकी छिन ‘मेरो मन मुटुले तिमीलाई अपनाएकी छु , तिम्रो साथ सधैँ भरी पाइराखु । ’ त्यसैगरी निकले लेखेका छन्  ‘मेरी प्रिय, मेरी भविष्यकी मिसेज जोनस , लभ यु ।’

निककी आमा डेनिस र पिता पाल केविन इन्गेजमेन्टका लागि मुम्बई आएका थिए। तस्बिर उनीहरु भारतीय परम्परागत पोशाकमा देखिएका छन्।