विश्वको झण्डै दुई दर्जन बढी देशका मोडलहरुले भाग लिने प्रतियोगिता ‘मिस्टर मोडल अफ द वल्ड–२०१८’ मा नेपालबाट मोडल दिक्पाल कार्की सहभागी हुने भएका छन्। उक्त प्रतियोगिता यही अगस्त २९ देखि सेप्टेम्बर ५ सम्म म्यानमारको यांगुनमा हुँदैछ।
सन् २००९ देखि मोडलिङ सुरु गरेका दिक्पाल कार्की ६ फिट अग्ला छन् । दिक्पालले एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्र समेत अभिनय गरिसकेका छन् । उनको पढाईको बिषयलाई उठाउने हो भने उनले भेटेनरी डाक्टरको अध्ययन गरेका छन्। नेपालको प्रतिनिधित्व गराउनका लागि दिक्पाल कार्कीलाई ‘द ड्रिम सर्च एजेन्सी’ ले छानेको हो ।