चलचित्रसँगै गर्लफ्रेन्ड चेन्ज गर्ने यी अभिनेता, जसलाई दिइयो ‘प्ले ब्वाई’ उपनाम

मुम्बई (एजेन्सी) ।

हाल अभिनेता सुशान्त सिंह राजपुत र अभिनेत्री कृति सेननबीचको ब्रेकअपले बलिउड निकै तातेको छ । लामो समयसम्म अभिनेत्री अंकिता लोखण्डेसँग प्रेमसम्बन्ध रहेका सुशान्तले पछि अंकितालाई छोडेर कृतिसँग डेट गर्नथालेका थिए । हाल उनको कृतिसँगको सम्बन्ध पनि टुटेको छ ।

निकै समय अघि सुशान्त र अंकिताले टेलिभिजनको चर्चित शो पवित्र रिश्तामा एकसाथ काम गरेका थिए । यही शोका क्रममा सुशान्त र अंकिता नजिक भएका थिए । लामो समयसम्म एकसाथ काम गरेपछि सुशान्तले टेलिभिजन छोडेर बलिउड चलचित्रमा करियर सुरु गरेका थिए ।

चलचित्र  ‘काई पो चे’बाट बलिउडमा डेब्यू गरेका सुशान्त त्यसपछि अंकितासँग टाढा भएका थिए । चलचित्रमा काम  गर्न थालेपछि सुशान्तले अंकितालाई समय दिन छोडेका थिए । चलचित्रमा काम गर्दै जाने क्रममा सुशाान्तले अंकितासँग ब्रेकअप गरेका थिए । ब्रेकअपपछि अंकिता डिप्रेसनमानै पुगिन्   ब्रेकअप पछि उनी बाहिरी दुनियाँ तथा अभिनय छोडेर एक्ली भएकी थिइन् ।  उनलाई यस हालतबाट बाहिर निस्कन लामो समय लागेको थियो ।

यता ब्रेकअप दिएर सुशान्त उता कृति सेननसँग लिपिक्कै थिए ।  सुशान्त र कृतिले चलचित्र  ‘राब्ता’मा एकसाथ काम गरे । यही  चलचित्रका क्रममा यी दुइबीचको सम्बन्ध गहिरिएको थियो । बताएअनुसार अहिले फेरि सुशान्त र कृति पनि छुट्टिएको खबरहरु बाहिरिएको छ । यो सम्बन्ध टुट्नु पनि सुशान्तको पुरानै बानीका कारण हो ।

सुशान्त यतिबेला उनको चलचित्र  ‘किजी और मैनी’ को छायाँकंनका क्रममा जमशेदपुरमा छन् भने  कृति चलचित्र  ‘हाउसफुल ४’ को छायाँकंनका लागि लण्डनमा छिन् । सुशान्तले कृतिलाई समय दिनुको साटो आफ्नो चलचित्रकी सहअभिनेत्रीलाई डेट गरिरहेका छन् ।  चलचित्र पिच्छे प्रेमीका बनाउने सुशान्तलाई कतिपय ब्यक्तिले प्ले ब्वाईको उपनाम समेत दिए ।