आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

प्रेमको सम्वादलाई सर्वोकृष्ट रुपमा समेटिएको गीत “तिमी बिना ” सार्वजनिक भएको छ । उक्त गीत गायिका मिलन अमात्यले हुन् ।

जनक सिंहको निर्देशन रहेको गीतमा प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । भिडियोमा सवनम कठायतको अभिनय रहेको छ भने गीतमा दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा रहेको छ । मुकेश हुमागाईंले छायाँकन गरेको गीतको भिडियोमा प्रदिप दाहालको सम्पादन रहेको छ ।

(भिडियो)